Sunita Thebe Limbu, Sangitik Sanjh
- News
- Mar 17
- 1 min read
सम्पुर्ण को ने सो मेम्बर हरुमा नमस्कार
गएको शनिबार 7 मार्च 2026 को दिन सुनिता थेबे लिम्बु को एकल साङ्गेतिक साझ Royal Gurkha Lounge Restaurant मा भब्यताको साथ सुसम्पन्न भएको थियो।थोरै समय को आबधि मा पनि कार्यक्रम गर्ने सुबर्ण अबसर मिलेकोमा खुसि ब्यक्त गर्दै गायिका सुनिता ले CNS का अध्यक्ष ज्यु लगायत अन्य सबैलाइ धन्यवाद समेत दिनु भएको थियो भन्ने कुरा जानकारी गराउन चाहन्छु धन्यवाद
Vice chair
CNS








Comments