Buddha Jayanti Celebration - 16 May 2022
- News
- May 17, 2022
- 1 min read
को.ने.सो. का सबै सदस्यज्युहरुमा नमस्कार!
कोल्चेस्टरमा यो साल २५६६ औँ बुद्ध जयन्ती हामीले मनाउँने अवसर पायौँ। जो जती भक्तजन र सहयोगी हातहरू उपस्थित हुनुहुन्थियो तपाईहरू सबैमा धेरै धेरै धन्यवाद। यो कार्यक्रम सफल पारिदिनु हुने सबैको म एक चोटी, सके सम्म उल्लेख गर्नु चहाँन्छु। कसैलाई उल्लेख गर्नु छुटेमा, अन्यथा नसोचिदिनु होला।
- को.ने.सो. का कार्यसमिति, सल्लाहकारज्यु र सदस्यज्युहरू - हल तयारी
- सदस्य श्री दान गरबुजा - बुद्धको मूर्ति
- सदस्य श्री मित्र गुरुङ - बुद्धको पोस्टर
- महिला संयोजक श्रीमती कमला खत्री - सजावट सामग्री
- सम्माननीय अतिथि बान्थे पन्याबान्साज्यु
- भक्तजनहरू
- सदस्य श्री राम गुरुङ सिनियर - प्रवचन
- सदस्य श्रीमती समस्ती तुलाचन - बुद्ध भजन मनन
- हाम्रो गोर्खाहोम टोली जस्ले सबै भन्दा बडी समय र सहयोग गर्नु भाको छ। उहाँहरूमा धेरै धेरै धन्यवाद।(श्रीमती आसा गुरुङज्युको नयतृत्वमा - अरु सहयोगी हातहरूको नाम नभएपनी) + (श्रीमती रुक माया राणा बाट खीर) - खाजा र प्रसादको व्यवस्था
अन्त्यमा हाम्रो अध्यक्ष श्री उदय गुरुङज्यु र उपाध्यक्ष श्री राजेन्द्र शेरचनज्युलाई हाम्रो समाजको लागी २५६६ औँ बुद्ध जयन्ती मनाउनु यो कार्यक्रम आयोजन गरिदिनु भाकोमा, हलको व्यवस्था गरीदिनु भाकोमा हामी सबै बाट पनि धेरै धेरै धन्यबाद।
कार्यक्रममा केही कमजोरी भए क्षमा माग्दै यसलाई सुधार्ने प्रतिक्रिया दिनुहोला।
मुक्ति लिम्बु
सचिव/ट्रस्टी
को.ने.सो
Dear Secretary,
A very well done!!! You were the Star of the day.
I like to echo your message above. The Gurkha Home have purchased, cooked and delivered food at Long Wyre Street. They were also the Star of the day.
We must thank the ladies coordinator for providing cell roti and Prakash Jimi for Samosa. The CNS appreciates their generosity.
Well done everyone.
Udai B Gurung MBE
Chair/Trustee
CNS
Comments