top of page

Covid Delta Variant

  • Writer: News
    News
  • Sep 24, 2021
  • 1 min read

प्रिय सबैजनालाई नमस्कार,


हामी सबैलाई अवगत भएकै कुरा हो कि कोविड १९ को नयाँ डेल्टा भाइरस् यू के मा दिन प्रतिदिन बृदि हुँदै गैरहेको छ । २४ घण्टाको संक्रमितको संख्या हिजो भन्दा बढेर २७,९८९ पुगेको छ, त्यसर्थ हामी सबैजना आफै सतर्कता हुनु जरुरी छ ।


सकभर् बाहिर भिडभाड्मा नजानुहोला, यदी जानुपरेपनि मास्क लगाउनुहोला, सामाजिक दुरी कायम गर्नुहोला । हातमा स्यानिटाईजर लगाउनु होला र साबुन पानीले हात राम्रो सँग धुनुहोला ।


आशा छ तपाईंहरु सबैले कोविडको दोस्रो भ्यक्सिन लगाई सक्नु भएको छ र तपॉईहरु को १८ बर्ष उमेर पुगेका छोरा छोरीहरुले भ्यक्सिन लगाएको छैन भने जंति सक्दो छिटो आफ्नो G P मा संपर्क गरी भ्यक्सिन लगाउने एपोईन्टमेन्ट मिलाउनु होस ।


आफ्ना आफन्तहरु लाई बचाउनु हाम्रो कर्तव्य हो र सँधै सतर्क रहनु होस आफु पनि बचेौं र अरुलाई पनि बचाऔं ।


सेवा नै धर्म हो ।


Udai B Gurung MBE

Chair/Trustee

CNS

 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page