top of page

Two beautiful angels born to Mr Kabiraj Rai & Mrs Diane Rai and Mr Bishal Dewan & Mrs Binita Limbu

  • Writer: News
    News
  • Sep 24, 2021
  • 2 min read

सम्पूर्ण सदस्यलाई नमस्कार,


हाम्रो समाजको सदस्य श्रीमान कबिराज राई र श्रीमती डाइन राईको छोरी दोस्रो सन्तानको जन्म पाँच महिना अघी नै भएको थियो र अर्को सदस्य श्रीमान बिसाल देवान र श्रीमती बिनिता लिम्बुको छोरि पहिलो सन्तान ११ महिना अघिनै जन्म भएको थियो | अपसोच कोभिडको कारणले वाहहरुको सन्तान बृद्दी भएको खुसीको खबर समयमानै अवगत हुन् सकेन र यद्धपि ढिलै भए पनि आज दिउसो कोल्चेस्टर नेपाली समाजको तर्फ बाट वहाहरुलाई बधाई दिन् म, टोलको प्रतिनिदी यसोदा श्रेष्ठ र धन भुजुवार वहाहरुको आफ्नो निवासमा गएर भेट्घाट कार्यक्रम गरेको जानकारी गरौदछु|


सो कार्यक्रममा श्रीमान/श्रीमती राई लगायत वहाहरुको आफन्तलाई र श्रीमान/श्रीमती देवान लगायत हजुरबुबा देवेन्द्र देवानलाई समाजको प्रथा अनुरुप प्रतेक परिवारलाई एक बधाई कार्ड, फुलको गुच्छा र अरु केहि मिश्रित सौगातले सम्मान गर्दै नवजात शिशुको जन्म भएको उपलक्षमा समाजको तर्फ बाट दुबै परिवारलाई बधाई दिएका छौ|


उक्त बधाई कार्यक्रमको सिलसिलामा सबै सदस्यको स्मरणको लागी त्यस घटनाको केही तस्बिरहरु तल प्रस्तुत गरीका छन्|


अर्जुन सुनुवार

सचिब

को. ने. स.


Dear Secretary and Area Reps New Town,


I am extremely sorry for not writing anything after your visits to congratulate Mr and Mrs Kabiraj Rai and Mr and Mrs Bishal Dewan, because of my . I am extremely busy these days.


Well done for organising the visits and you have kept our tradition alive during the pandemic for which I thank you from the bottom of my heart.


May I congratulate Mr and Mrs Kabiraj Rai and Mr and Mrs Bishal Dewan for their newly born daughters. It is so exciting to see your family expanding.


I must also congratulate the parents of Kabiraj and Bishal, having their granddaughters. They must be excited to see their new family members.


Well done the three CNS Executives for organising the visits and it is appreciated.


Udai B Gurung MBE

Chair/Trustee

CNS




ree

ree


ree

ree

 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page