''कबड्डी कबड्डी कबड्डी''
- News
- Nov 25, 2019
- 1 min read
Updated: Nov 26, 2019
''कबड्डी कबड्डी कबड्डी''
तपाँईहरुकाे मनाेरण्जनकेा मध्यनजर गरेर अति सस्ताे मुल्यमा र अतिनै आनन्द दायक चलचित्र (कबड्डी कबड्डी कबड्डी) तपाईँहरुकाे घर दैलाेमा ल्याईरहेकाे छ।
यहि नेाभेम्बर महिनाकाे १५ तारिख शुक्रवारकाे दिन ७ बजे टी एल ए स्कुलमा प्रदर्शन गर्दैछ।
टिकटहरु धमाधम बिक्रि हुँदैछ, कृपया आफ्नाे टिकेट सुरक्षीत गर्नु नभुल्नु हाेला।
ताताे, चिसाे, ड्रिङ्कस, चिया, कफी र रिफ्रेस्मेन्ट पनि सस्ताे मूल्यमा उपलब्ध गराउँदैछ।
सबै आएर हेरिदिएमा कृतज्ञ हुनेथिएँ, जतिआएकाे नाफा के ने सेा काे फन्डमा जम्मा गर्नेछ।
कबड्डी कबड्डी कबड्डी काेल्चेस्टरमा ल्याउने चाँजाे मिलाएकाेमा श्रीमती रुपा पुनलाई धन्यबाद दिन चहान्छु।
स्याबास!!!
सबैलाई हेर्नकाे लागि हार्दिक स्वागत छ।
Udai B Gurung MBE Chair/Trustee CNS






Comments