top of page

दाई भक्तराम पुन

  • Writer: News
    News
  • Sep 16, 2020
  • 1 min read

प्रिय सबैजना मेम्बरहरु,

दाई भक्तराम पुनअश्वस्थ्य भएकाेले लगभग एक महिना अस्पतालमा बिताएर २-४ दिन अघि घर आउनु भएकाे थियाे।

आज हाम्रा गाेर्खा हाेमका एरीया रेप द्वयले वहाँलाइ गेट वेल सुन कार्ड, बाेके अफ फ्लावर, फलफूल र दुध लगेर घरमा स्वागत गर्नका साथ शिघ्र श्वास्थ्य लाभकाे कामना दिनु भयाे। लकडाउनकाे कारणले अरु मेम्बरहरु उपस्थित हुन सकेन। त्यसकाे लागि भक्तराम दाई सँग माफि चाहन्छु। सम्पुर्ण काे. ने. साे. मेम्बरहरुकाे तर्फ बाट फेरी पनि वहाँकाे शिघ्र श्वास्थ्य लाभकाे कामना गर्दछाैँ। गाेर्खा हाेमका एरीया रेप द्वयले गेटवेल सुन कार्ड, बाेके अफ फ्लावर, फलफूल र दुध हस्तान्तरण गरेका केही झलकहरु आउँदैछ। धन्यबाद गाेर्खा हाेमका एरीया रेप द्वयलाइ!!! Udai B Gurung MBE Chair/Trustee CNS




 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page