top of page

’रेमेम्बरेन्स सन्डे - आइतबार १० नाेभेम्बर २०१९''

  • Writer: News
    News
  • Nov 25, 2019
  • 1 min read

Updated: Nov 26, 2019

Reminder!!!

‘’रेमेम्बरेन्स सन्डे - आइतबार १० नाेभेम्बर २०१९''

प्रिय मीत्रहरुलाई  📷📷📷,

यहि आउंदाे आइतबार १० नाेभेम्बरकाे दिन काेल्चेस्टर टावन हलकाे अगाडी सबै भेटरनहरु जम्मा भएर पहिलाे र दाेश्राे बिश्व यु्द्धमा र अरु यु्द्धहरुमा ज्यान गुमाएका हाम्रा पुर्खाहरुलाई सम्झने र उहांहरुका दिबँगत आत्माहरुले चिर शान्ती मिलाेस भनेर पपी फूल चढाउने दिन हाे।

त्यसदिन सबै भेटरनहरु जस्ताेसुकै काम भएपनि छुट्टि मिलाएर परेडमा भागलिनकाे लागि आह्वान गर्दछु।

परेडकाे समय तालीका यसप्रकार हुनेछ।

ठाँउ - काेल्चेस्टर टावन हलकाे अगाडी दिन - आइतबार १० नाेभेम्बर २०१९ समय - बिहान १० बजे ठ्याक्कै कपडा - शुट र आ-आफ्नाे पल्टनकाे टाई, ओभरकाेट, मेडल, गाेरखा ह्याट र राम्राे जुत्ता लगाएर आउने

फ्यामीलीहरु पनि हेर्न आउनु सक्नु हुन्छ तर परेडमा भागलिन पाउँदैन।

ट्रेजररले ब्रिगेड अफ गाेर्खाजकाे ब्याज भएकाे पपीकाे रिथ चेयर काे. ने. साे. लाई १० बजे हस्तरान्तर गर्ने।

परेड सकेपछि सबैजना टावनहल भित्र जाने र जलपान गर्ने

सायद १ बजेतिर सबै कार्यक्रम सकिनेछ, त्यसपश्चात आ-आफ्नाे घर फर्कन सकिन्छ।

सक्दाे धेरै भेटरनहरुलाइ भेट्ने आशा गरेकाे छु।

धन्यबाद!!!

Udai B Gurung MBE Chair/Trustee CNS


 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page