A twist of entertainment by Nepalese singers
- News
- May 11, 2024
- 1 min read
तपाई हरुको माग लाई मध्य नजर गरि हिजो बेलुकी राखिएको कार्यक्रममा उपस्थित भई रमाइलो गर्नु हुने सम्पूर्ण ल़ाई Britannia को तर्फ बाट मुरी मुरी धन्यबाद / आशा छ तपाई हरुले भरपुर मनोरंजन लिनुभए होला /
कलाकार भाई बैनीले कोल्चेस्टरको दाजु भाई दिदी बैनी त कति रमाइलो गर्नुहुदो रहेछ / हामीले पनि एकदम रमाइलो गरियो र तपाई हरुले दिनुभएको माया प्रति धेरै खुशी छों भन्नु भएको छ /
कार्यक्रम सफल पर्नु हुने सहयोगी सम्पूर्ण लाई Britannia को तर्फ वाट धन्यबाद दिन चाहन्छौ / आगामी दिनहरु माभेट्ने बाचा गर्दै यसरी हासी खुसि जिन्दकी सबैले बिताउ / it was fantastic night guys. Well done.
यहाँ हरुको आगामी दिन सुखमय रहोस /
धन्यबाद
दान गर्बुजा
Britannia Pariwar






Comments