top of page

''Festival of Rice and Spice (फेस्टिवल अफ राइस एंड स्पाइस) - अर्को सफलता शनिबार १४ सेप्टेम्बर''

  • Writer: News
    News
  • Sep 25, 2024
  • 1 min read

अर्को एउटा भब्य Diverse जातिले बदोबस्त गरेको ''फेस्टिवल अफ राइस एंड स्पाइस'' राम्रो सफल भएकोमा जोजति नेपालीहरु शुक्रबार आएर तम्बु टाँग्ने घाँसको बिट्टाहरु मिलाउनेहिजो शनिबार आएर हेरी दिनु भयोमनोरंजनलिनु भयो Diversity भन्ने के रहेछ भन्ने कुरा बुझ्नु भयो आखिरीमा सबै तम्बुहरु ढाल्ने घाँसका बिट्टाहरु जम्मा गरेरFacebook बाट बेच्नुको लागि तयारी गर्नको लागि पछि सम्म बसेर यति छिटो सबै काम सकाई दिनु भएकोमा यी तलनाम दिएका व्यक्तिहरुलाई मेरो व्यक्तिगत तर्फ बाट धन्यवाद दिन चाहन्छु। नामहरु यस प्रकार छन्।


शुक्रबार १३ सेप्टेम्बर


श्री सिङ्घ बहादुर लिम्बु

श्री ओम बहादुर पुन

श्री हरि मल्ल

श्री तुल बहादुर थजाली

श्री जित बहादुर लिम्बु

श्री हेम चन्द्र लिम्बु

श्रीमती जस कुमारी गुरुङ

श्रीमती याल कुमारी पुन


शनिबार १४ सेप्टेम्बर


श्री राम गुरुङ (सिनियर)

श्रीमती शान्ति गुरुङ

श्री राम बहादुर गुरुङ गोर्खा होम

श्रीमती आशा कुमारी गुरुङ

श्री चाम बहादुर पुन

श्रीमती जस कुमारी गुरुङ  

श्री ओम बहादुर पुन

श्रीमती मधु पुन

श्री हरि मल्ल

श्रीमती कमला बोहोरा खत्री

श्रीमती उषा खत्री

श्री खगेन्द्र जंग हमाल

श्रीमती खगेन्द्र जंग हमाल

श्रीमती कुमारी गुरुङ

श्रीमती मन देवी पुन


अरु कसैको नाम छुट्टीएमा माफी चाहन्छु।


यहाँहरु सबै धन्यबादका पात्र हुनु भएका छन्।


अरु दिदि बहिनि छोरा छोरी हरु Festival of Rice and Spice मा आएर अवलोकन गरि दिएकोमा सबैलाईधन्यवाद दिन चाहन्छु। आशा सबैले Diversity भनेको के रहेछ भनेर बुझ्नु भयो होला।


आखिरीमा झ्याउरे नाच देखाएर सबै दर्शक लाइ मुग्ध बनाएकोमा श्री खगेन्द्र जंग हमाल श्रीमती हमाललाई ठुलोधन्यबाद दिन चाहन्छु।


धन्यवाद


Udai B Gurung MBE

Chair/Trustee

CNS







 
 
 

Comments


Registered Charity Number 1152926

Subscribe to Our Newsletter

CONTACT >

 

M: 07711284246

E: Udaibahadurgurung@gmail.com

© 2023 by Make A Change.
Proudly created with Wix.com

bottom of page