''पप्पी फण्ड अपिल - शनिबार २६ अक्टोबर''
- News
- Nov 17, 2024
- 1 min read
आजको माथि देखाएको अपिलमा आइदिनु भएर कार्यक्रमलाई भब्य र सभ्य बनाई दिनु भएकोमा यहाँहरुलाई धन्यबाद दिन चाहन्छु। मेयर, मेएरेस, ग्यारिजन कमान्डर र ज्याकी मेसन (सेक्रेटरी कोल्चेस्टर ब्रान्च रोयल ब्रिटिश लिजन) हाम्रा उपस्थिति देखेर एकदम प्रभावित भएका थिए।
श्रीमती जस कुमारी गुरुङ
श्री साबित बहादुर गुरुङ
श्री चिन बहादुर पुन
श्रीमती कृष्ण कुमारी राई
श्रीमती कुमारी गुरुङ
श्रीमती मिश्र गुरुङ
श्रीमती याल कुमारी पुन
श्रीमती मसना लिम्बु
श्रीमती मनदेबी पुन
चिया, कफी र बिस्कुट ब्रिटिश लिजन कोल्चेस्टर ब्रान्च को अफिसमा लिए पछि ११:१५ बजे अ-आफ्ना घरतिर लाग्यौं।
अब फेरी बिहिबार ३१ अक्टोबरमा १० बजे बिहान भेट्ने बाधा गर्दै र आइदिनु भएका सबै जनालाई एक पटक फेरी धन्यबाद दिदै अहिलेलाई बिदा लिएँ।
धन्यबाद
Udai B Gurung MBE
Chair/Trustee
CNS






Comments