'मेरो आमा बाबा''
- News
- May 11, 2024
- 1 min read
श्रीमती कमला खत्री को शब्द र रचनामा बनेको यो गित एकदमै राम्रो लाग्यो । श्याबास कमला, सधैं यसरि अगाडी बढ्नु होला । आशा छ भविष्यमा पनि यसरी अरु गीतहरु ल्याउनु हुन्छ भन्ने आशा लिएको छु
धन्यवाद ।
Udai B Gurung MBE
Chair/Trustee
CNS
Comments